गजल त्यो नजरको बयान

 नेपाली कविता र गजल को प्रचार गर्ने क्रममा हामीले नेपाली गजलको भिडियो प्रस्तुत गरेका छौ। यो नेपाली गजलका गायक मुरलिधर मिझार  हुन्। यो नेपालि गजल को बोल हो 'त्यो नजरको बयान म गरू कसरी' र यो नेपालि गजल मार्फत मुरलिधर मिझार   ले नेपाली गजल मनपराउने नेपाली गजल प्रेमीहरुको मन जित्न सफल भएका छन्। यो नेपालि गजल हेरेर आनन्द लिनुहोस् र तपाइका मनमा लागेका बिचार हरु हामीसित सेयर गर्नुहोस। 


गजल त्यो नजरको बयान म गरू कसरी भिडीयो  - मुरलिधर मिझार

*

Post a Comment (0)
Previous Post Next Post