अर्जेन्टिना २४ वर्ष पछि फाइनल चरणमा

सेमिफाइनल जितेपछि खुसियाली मनाउदै अर्जेन्टिना का खेलाडीहरु 

बिस्वकप फूटबल २०१४ को पहिलो सेमिफाईनल ले बिश्व लाई  चकित बनाए पनि दोश्रो सेमी फाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड दुवै टिम का  खेलाडीहरुले महत्वपूर्ण खेल प्रदर्शन गरेका थिए।  खेल को अन्तिम चरण सम्म पुग्दा अर्जेन्टिना ले नेदरल्याण्ड लाई  पेनाल्टीमा २ को विरुद्ध ४ ले हराएको थियो। क्याप्टेन लियोनेल मेसि को अग्रसरतामा अर्जेन्टिना ले २४ वर्ष पछि विश्वोकप फाइनल मा पुग्न सफल भएको हो। भने  १३ जुलाई मा अर्जेन्टिना र जर्मनी फाइनल मा खेल्नेछन। 
अर्जेन्टिना २४ वर्ष पछि फाइनल चरणमा 

*

Post a Comment (0)
Previous Post Next Post