तपाइले कोकाकोला के गर्नुहुन्छ। युटुबमा एउटा भिडियो भेटिएको  थियो जसमा एउटा प्रयोगकर्ता ले कोका कोला लाई  विभिन्न तरिका बाट प्रयोग गरिएको छ।   कोकमा नुनलाई  घुलाउदा  कोक उम्लने क्रिया हुन्छ जसबाट ग्यास निस्कन्छ अर्को कोकमा मेंटस को प्रोयोग गर्दा कोक उम्लंछ फेरी कोक लाई  उमाल्दा के हुन्छ । हेर्नुहोस भिडियो सहित